१७ कार्तिक काठमाडौं ।
प्रधानमन्त्री के.पी. वली ज्यु ले टुइट मार्फत भारतका प्रधानमन्त्रीको जवाफ यसरी सार्वजनिक गर्दै भन्नु भयो "ग्यास पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबाट कुनै समस्या नहुने र आफ्नो तर्फबाट समस्या समाधानमा पूरा साथ हुने धारणा राख्नु भयो।"

No comments:
Post a Comment