उपभोक्ताहरुले खाना पकाउने ग्याँसको चरम अभावको कारण आक्रोस बढ्दै गए पछी सरकारले ग्याँस बितण र आपुर्ती प्रणालीलाई पारदर्शी र ब्यवहारिक बनाउन लागेको छ । बाणिज्य तथा आपुर्ती ब्यवस्थापनका महानिर्देशक शम्भु कोइरालाले एक नेपाली च्यानल कार्यक्रम मार्फत वहाँले सो जानकारी गराउनु भएको हो ।
ग्याँस उध्योगीहरुले उध्योगमा ल्याएको ग्याँस पारदर्शी तरिकाले उपभोक्तालाई बितरण गर्न सरकारले बिशेष सयन्त्र पनि तयार गर्न लागेको बताउनु भएको छ । ग्याँस उध्यमीहरु कारखाना बाटै ग्याँस बिक्री गरेको भन्दै उपभोक्तामा बढेको आक्रोस प्रति महानिर्देशक कोइरालाले हरेक परिवार लाई कुपन प्रणाली र आवश्यकता अनुसार बिक्रेता मार्फत नै ग्याँस बितरण गर्ने व्यवस्था गर्न लागेको बताउनु भएको छ ।

No comments:
Post a Comment